global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेस नेता अजुर्ननरसिंह केसी नुवाकोटबाट निर्वाचित

कांग्रेस नेता अजुर्ननरसिंह केसी नुवाकोटबाट निर्वाचित

कांग्रेस नेता अजुर्ननरसिंह केसी नुवाकोटबाट निर्वाचित

नेपाली कांग्रेसका नेता अजुर्ननरसिंह केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

केसीले २८ हजार १०७ मत ल्याएर नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका हुन ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ मत पाए भने एमालेका नारायणप्रसाद खतिवडाले १५ हजार ५६१ मतमा चित्त बुझाए ।

प्रकाशित समय : ०८:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु