global ime bank Long Banner Ad

गृहपृष्ठ एससीटी र सनराइज बैंकबीच व्यावसायिक सम्झौता

एससीटी र सनराइज बैंकबीच व्यावसायिक सम्झौता

एससीटी र सनराइज बैंकबीच व्यावसायिक सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सनराइज बैंक लिमिटेडबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यावसायिक सम्झौता भएको छ ।

सम्झौतापत्रमा एससीटीका तर्फबाट प्रमुख कायकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ दीलिप मैनालीले हस्ताक्षर गरेका छन् ।

सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सनराइज बैंक लिमिटेडका ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ एप सनराइज स्मार्ट प्लस प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यूआर मार्फत गर्न सकिनेछ ।

प्रकाशित समय : १९:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु