काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काठमाडौं १ मा प्रकाशमानलाई पछ्याउँदै किरण, रवीन्द्र तेस्रो

6.85K
shares

काठमाडौं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार किरण पौडेलले पछ्याइरहेका छन् ।

राप्रपाका रवीन्द्र मिश्र तेस्रो स्थानमा झरेका छन् ।

कांग्रेसका सिंहले १११८, एमालेका पौडेल १०१९, राप्रपाका मिश्र ८९६, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम ७०२ र नेपाल सुशासन पार्टीका रमेश खरेलले ३५७ मत पाएका छन् ।