global ime bank Long Banner Ad

गृहपृष्ठ लक्ष्मी बैंक खुला गल्फ प्रतियोगिता हुँदै

लक्ष्मी बैंक खुला गल्फ प्रतियोगिता हुँदै

लक्ष्मी बैंक खुला गल्फ प्रतियोगिता हुँदै

लक्ष्मी बैंकले यही शनिबार गोकर्ण गल्फ क्लबमा ‘लक्ष्मी बैंक ओपन गल्फ प्रतियोगिता-२०२२’ आयोजना गर्ने भएको छ । यो प्रतियोगिता सन् २०१४ मा सुरू भएको वार्षिक प्रतियोगिताको ७औं संस्करण हो ।

यसमा ६० वर्ष र माथिका र १७ वर्षभन्दा कम उमेरकासहित सयभन्दा बढी गल्फर विभिन्न विधामा ट्रफीका लागि भिड्ने बैंकले जनाएको छ ।

सन् २००२ मा नेपालको १६औं वाणिज्य बैंकका रूपमा स्थापित लक्ष्मी बैंकले देशभर १४३ शाखा, १३ एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, ५० जिल्लामा १७६ एटीएम र ६३ शाखारहित बैंकिङ एजेन्टमार्फत् सेवा दिइरहेको छ ।

प्रकाशित समय : १६:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु