global ime bank Long Banner Ad

गृहपृष्ठ एनआइसी एसिया डाइनामिक फन्डको लाभांश घोषणा

एनआइसी एसिया डाइनामिक फन्डको लाभांश घोषणा

एनआइसी एसिया डाइनामिक फन्डको लाभांश घोषणा

एनआइसी एसिया डाइनामिक डेब्ट फन्डले लाभांश घोषणा गरेको छ ।

योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटलको शुक्रबार (२८ असोज) बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट करसहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यता, फन्डले लाभांश वितरण प्रयोजनको लागि १५ कात्तिकमा बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, १४ कात्तिकसम्म कायम इकाइधनीले लाभांश पाउनेछन् ।

प्रकाशित समय : १४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु