global ime bank Long Banner Ad

गृहपृष्ठ आइएमई लाइफ इन्सुरेन्सको पाँचौं वार्षिक साधारण सभा आज

आइएमई लाइफ इन्सुरेन्सको पाँचौं वार्षिक साधारण सभा आज

आइएमई लाइफ इन्सुरेन्सको पाँचौं वार्षिक साधारण सभा आज

आइएमई लाइफ इन्सुरेन्सको पाँचौं वार्षिक साधारण सभा आज (असोज २६ गते) बस्दैछ । सभा लैनचौर बैङक्वेट्स, लैनचौर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले पुँजी वृद्धि गर्न संस्थापक सेयरधनीलाई हाल कायम चुक्ता पुँजीमा शतप्रतिशत हकप्रद जारी गर्ने तथा सर्वसाधारणलाई आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पारित गर्ने एजेन्डा रहेको छ । यस्तै, आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छ ।

प्रकाशित समय : ०९:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु