global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रपति भण्डारीको समर्थनमा युवा संघकाे प्रदर्शन (तस्बिरहरू)

राष्ट्रपति भण्डारीको समर्थनमा युवा संघकाे प्रदर्शन (तस्बिरहरू)

राष्ट्रपति भण्डारीको समर्थनमा युवा संघकाे प्रदर्शन (तस्बिरहरू)

नेकपा एमाले निकट युवाको संगठन युवा संघ नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरेको छ ।

युवासंघले बानेश्वर-माइतीखर सडकखण्डमा प्रदर्शन गरेको हो । प्रदर्शनपछिको सभामा सम्बोधन गर्दै एमाले नेता महेश बस्नेतसहित युवा संघका नेताले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर देश जोगाएको दाबी गरे ।

तस्विरहरु:

प्रकाशित समय : १५:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु