गृहपृष्ठ महालक्ष्मी लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर
महालक्ष्मी लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ ।
कम्पनीले विभिन्न पदमा कर्मचारीको माग गरेको हो । कम्पनीले उक्त पदका लागि व्यवस्थापन संकायअन्तर्गत स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ ।
यस्तै, इच्छुक तथा योग्यता पुगेका व्यक्तिले असोज ३१ गतेसम्म आवेदन दिन सकीने कम्पनीले जनाएको छ।
प्रकाशित समय : १४:२८ बजे


















