global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्री देउवासँग चिनियाँ नेता चान्सुको शिष्टाचार भेट

प्रधानमन्त्री देउवासँग चिनियाँ नेता चान्सुको शिष्टाचार भेट

प्रधानमन्त्री देउवासँग चिनियाँ नेता चान्सुको शिष्टाचार भेट

प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुले शिष्टाचार भेटवार्ता सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही बेरअघिदेखि शिष्टाचार भेटवार्ता सुरु भएको हो ।

सोमबार नेपाल भ्रमणमा आएका अध्यक्ष ली ले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गरेका थिए ।

परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग पनि आजै अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गरेका थिए ।

प्रकाशित समय : १७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु