काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

राष्ट्रियसभा बैठक ‘विशेष कारणवश’ सर्‍यो

6.99K
shares

आइतबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक सरेको छ । आइतबार (२६ भदौ) दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो ।

राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालका अनुसार ‘विशेष कारणवश’ बैठक स्थगित भएको हो । अर्को बैठक भदौ २९ गते बुधबार बिहान १०:५९ मा बैठक बस्ने फुयालले जानकारी दिएका छन् ।  शनिबार बोलाइएको प्रतिनिधिसभा बैठक पनि भदौ २९ गतेसम्मका लागि स्थगित गरिएको छ ।

सूचना :