दसैंँ–तिहारमा स्काइवर्थको अफर : ‘क्यासब्याक दनादन, उपहार टनाटन’
वि.सं.२०७९ भदौ २५ शनिवार ११:२३
shares

केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले दसैं तिहारको अवसरमा ‘क्यासब्याक दनादन–उपहार टनाटन’ नामक अफर सार्वजनिक गरेको छ ।
यो क्याम्पेनअन्तर्गत ग्राहकले स्काईवर्थ होम अप्लायन्सको खरिदमा ३५ प्रतिशतसम्म क्यासब्याक पाउनुका साथै अन्य धेरै निःशुल्क उपहारहरु प्राप्त गर्न सक्नेछन् ।
विगत ५ वर्षदेखि नेपाली बजारमा उदाएको स्काईवर्थ होम अप्लायन्स विगत एक दशकदेखि विश्वभरका उपभोक्ताको दिगो, विश्वासिलो र भरपर्दो उत्पादन बनेको छ ।
यसले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउँदै आइरहेको छ ।

























