गृहपृष्ठ बुधबार ८ सयले घट्यो सुनको मूल्य
बुधबार ८ सयले घट्यो सुनको मूल्य
साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ ।
मंगलबार ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित समय : ११:४९ बजे


















