global ime bank Long Banner Ad

गृहपृष्ठ तीजमा नाचिरहेकै बेला चट्याङ पर्दा दाङमा दुई महिलाको मृत्यु

तीजमा नाचिरहेकै बेला चट्याङ पर्दा दाङमा दुई महिलाको मृत्यु

तीजमा नाचिरहेकै बेला चट्याङ पर्दा दाङमा दुई महिलाको मृत्यु

दाङमा तीजको नाच भइरहेको ठाउँमा चट्याङ पर्दा दुई महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

घोराही उपमहानगरपालिका–१२, गुरौमा मंगलबार राति तीजको नाच भइरहेको स्थानमा चट्याङ पर्दा दुई महिलाको मृत्यु भएको हो भने १० जना घाइते भएको छन् ।

घटनास्थल विकट पहाडी गाउँमा भएको र फोन सम्पर्क नभएकाले सबै विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित समय : ११:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु