गृहपृष्ठ राष्ट्रियसभामा काग्रेस संसदीय दलको नेतामा रायमाझी

राष्ट्रियसभामा काग्रेस संसदीय दलको नेतामा रायमाझी

राष्ट्रियसभामा काग्रेस संसदीय दलको नेतामा रायमाझी

राष्ट्रियसभामा नेपाली कांग्रेसको संसदीय दलको नेतामा रमेशजंग रायमाझी मनोनीत भएका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज उनलाई कांग्रेस संसदीय दलको विधानबमोजिम राष्ट्रियसभाका लागि संसदीय दलको नेतामा मनोनयन गरेका पार्टी कार्यालयले जनाएको छ ।

प्रकाशित समय : १६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु