nmb bank

गृहपृष्ठ एससीटीको ‘दराे अफर’ : कार्डमा छुट, क्यूआरमा क्यासब्याक

एससीटीको ‘दराे अफर’ : कार्डमा छुट, क्यूआरमा क्यासब्याक

एससीटीको ‘दराे अफर’ : कार्डमा छुट, क्यूआरमा क्यासब्याक

नेपाली बजारमा एससीटीले क्यूआर, ओम्नी च्यानल पेमेन्ट गेटवे आदि विभिन्न सुविधा दिँदै आएको स्मार्ट चोइस टेच्नोलोजिज लिमिटेड (एससीटी)ले यस वर्षकाे तीजलाई लक्षित गरेर दर खाने दिनमा ‘दरो अफर’ सार्वजनिक गरेकाे छ ।

यस अफरमा स्मार्ट क्युआरमार्फत जुनसुकै मर्चेन्टलार्ई भुक्तानी गर्दा १० प्रतिशत (१०० रूपैयाँसम्म) तत्काल छुट प्राप्त गर्न सक्नेछन् भने एससीटी, यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत (१०० रूपैयाँसम्म) क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यो योजना दर खाने दिन आज (भदाै १३)का दिन लागू हुने कम्पनीले जनाएको छ ।

प्रकाशित समय : ०९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु