global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालको एकदिवसीय वरीयता यथावत

नेपालको एकदिवसीय वरीयता यथावत

नेपालको एकदिवसीय वरीयता यथावत

नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकाे वरीयता यथावत रहेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अपडेट गरेको पछिल्लो वरीयतामा नेपालकाे स्थान यथावत छ ।

२० राष्ट्र सहभागी वरीयतामा नेपाल १९औं स्थानमा यथावत रहेको हाे । एकदिवसीय अन्तर्राष्ट्रियको वरीयताको शीर्ष स्थानमा न्युजिल्याण्ड यथावत रहेको छ ।

२०औं स्थानमा पपुवा न्युगिनी रहेको छ ।

प्रकाशित समय : १२:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु