global ime bank Long Banner Ad

गृहपृष्ठ थप २९९ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

थप २९९ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

थप २९९ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टाभित्र थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चार जार ३३७ परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार एक हजार ६७० पीसीआर परीक्षणमा १८० जना र दुई हजार ६६७ एन्टिजेन परीक्षणमा ११९ जना संक्रमित फेला परेका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा ५७७ जना संक्रमणमुक्त भएका छन् ।

यसै अवधिमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या चार हजार ६२५ रहेको मन्त्रालयले उल्लेख गरेकाे छ ।

प्रकाशित समय : १७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु