गृहपृष्ठ आइएमईको ‘घण्टी बज्यो’ अफरमा स्मार्टफोन जित्ने अवसर
आइएमईको ‘घण्टी बज्यो’ अफरमा स्मार्टफोन जित्ने अवसर
आइएमईले ‘घण्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।
अफरअनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधै आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले ‘रेड्मी टेन ए’ स्मार्टफोन जित्ने कम्पनीले जनाएको छ ।
२०७९ साउन २७ देखि भदौ १० गतेसम्म याे अफर लागू हुनेछ । हरेक हप्ता १-१ भाग्यशाली विजेताले स्मार्टफोन जित्ने कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १९:५३ बजे


















