global ime bank Long Banner Ad

गृहपृष्ठ मुक्तिनाथ विकास बैंकमा पैसा राखे ३ गुणा बढी पाइने

मुक्तिनाथ विकास बैंकमा पैसा राखे ३ गुणा बढी पाइने

मुक्तिनाथ विकास बैंकमा पैसा राखे ३ गुणा बढी पाइने

मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुलाई राम्रो ब्याजदर प्रदान गर्ने नयाँ खाता योजना सञ्चालनमा ल्याएको छ ।

बैंकले न्यूनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिने ‘मुक्तिनाथ गज्जब मुद्दती’ खाता सञ्चालनमा ल्याएको हो । यो योजनाअन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९ वर्ष ४ महिना १८ दिनमा प्रतिफल तेब्बर र व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा ८ वर्ष ७ महिना २८ दिनमा तेब्बर हुनेछ ।

त्यस्तै, व्यक्तिगत मुद्दती खातामा ५ वर्ष १० महिना १८ दिनमा प्रतिफल दोब्बर र व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा ५ वर्ष ५ महिना ६ दिनमा दोब्बर हुनेछ ।

प्रकाशित समय : १९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु