गृहपृष्ठ हेलिकप्टर चार्टर्डको दररेट : कहाँ जाँदा कति लाग्छ ?
हेलिकप्टर चार्टर्डको दररेट : कहाँ जाँदा कति लाग्छ ?
हेलिकप्टर चार्टर्डमा वायुसेवा कम्पनीले मनपरी भाडा लिन थालेसँगै हेलिकप्टरको चार्टर्ड भाडादर सार्वजनिक हुन थालेको छ ।
विगतमा पर्यटकीय गन्तब्यमा ‘फेक रेस्क्यू’ बढी हुने गरेको गुनासोपछि वायुसेवा सेवा सञ्चालक संघले चार्टर्ड भाडादर नै निर्धारण गरी सार्वजनिक गर्न थालिएको छ ।
पछिल्लो समय १ जुन २०२२ बाट लागू हुने गरी हेलिकप्टरको नयाँ चार्टर्ड भाडादर निर्धारण भएको हो । संघका अनुसार सबैभन्दा बढी काठमाडौंबाट धनगढी पुगेर पुनः काठमाडौं आउन ८ लाख २५ हजार रुपैयाँ भाडादर तोकिएको छ ।
त्यस्तै सबैभन्दा कम काठमाडौं-गोसाइँकुण्ड-काठमाडौं १ लाख २० हजार तोकिएको छ ।
बाँकी भाडादर यसप्रकार रहेको छ :

प्रकाशित समय : ०९:४८ बजे



















