गृहपृष्ठ आशा लघुवित्तमा रोजगारीको अवसर (सूचनासहित)
आशा लघुवित्तमा रोजगारीको अवसर (सूचनासहित)

आशा लघुवित्तले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।
कम्पनीले हेड अफिस र शाखा कार्यलयको लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
सुचना
प्रकाशित समय : ११:०७ बजे