गृहपृष्ठ सोमबार कतिमा हुँदै छ सुनचाँदीको कारोबार ?
सोमबार कतिमा हुँदै छ सुनचाँदीको कारोबार ?
सोमबार सुनको भाउ स्थिर रहेको छ । सोमबार छापावाल सुनको मूल्य स्थिर रहेर प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य ९५ हजार ८०० रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भएको छ ।
प्रकाशित समय : ११:१९ बजे


















