गृहपृष्ठ ब्राजिलले जित्यो कोपा अमेरिकाको उपाधि
ब्राजिलले जित्यो कोपा अमेरिकाको उपाधि
ब्राजिलले कोपा अमेरिका फेमिनियाको उपाधि जितेको छ । आज बिहान भएको फाइनल खेलमा कोलम्बियालाई १-० गोलले हराउँदै ब्राजिलले उपाधि जितको हो ।
कोलम्बियास्थित अल्फ्रेडो लोपेज स्टेडियममा ब्राजिलको जितमा डेबोरा क्रिस्टियन डी ओलिभेराले निर्णायक गोल गरिन् । उनले खेलको ३९औं मिनेटमा पेनाल्टीमा गरेको गोल नै ब्राजिलको जितमा निर्णायक बन्यो ।
पाराग्वेलाई ३-१ ले हराउँदै अर्जेन्टिना तेस्रो बन्याे ।

प्रकाशित समय : १०:३२ बजे



















