global ime bank Long Banner Ad

गृहपृष्ठ खोटाङ केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प

खोटाङ केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प

खोटाङ केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प

आइतबार बिहान खोटाङ केन्द्रबिन्दु भएर भूकम्प गएकाे छ । भूकम्पकाे धक्का संघीय राजधानी काठमाडौंसम्म महसुस गरिएकाे छ ।

आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान  केन्द्रले जनाएकाे छ । केन्द्रका अनुसार ६ रेक्टर स्केलको भूकम्प गएको हाे ।

प्रकाशित समय : ०८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु