गृहपृष्ठ राष्ट्रियसभा बैठक : ‘शपथसम्बन्धी विधेयक २०७९’ सर्वसम्मतिले पारित
राष्ट्रियसभा बैठक : ‘शपथसम्बन्धी विधेयक २०७९’ सर्वसम्मतिले पारित
राष्ट्रिय सभाको आजको बैठकले ‘शपथसम्बन्धी विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित गरेको छ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले ‘शपथसम्बन्धी विधेयक, २०७९ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सदन समक्ष प्रस्तुत गरेका थिए ।
प्रकाशित समय : १३:०२ बजे

















