global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रिय सभामा टेबुल भयो नागरिकता विधेयक

राष्ट्रिय सभामा टेबुल भयो नागरिकता विधेयक

राष्ट्रिय सभामा टेबुल भयो नागरिकता विधेयक

प्रतिनिधि सभाबाट पारित भएको नागरिकता विधेयक राष्ट्रिय सभामा टेबुल भएको छ । नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रिय सभाको बैठकमा टेबुल भएको हो ।

सोमबार जारी राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई सभासमक्ष टेबुल गरेका हुन् ।

टेबुल भएको विधेयकमाथि राष्ट्रिय सभा सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम सुरू भएकाे छ ।

प्रकाशित समय : १२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु