global ime bank Long Banner Ad

गृहपृष्ठ प्रचण्डकी नातिनी स्मिताले गरिन् लन्डनको विश्वविद्यालयबाट मास्टर्स पास

प्रचण्डकी नातिनी स्मिताले गरिन् लन्डनको विश्वविद्यालयबाट मास्टर्स पास

प्रचण्डकी नातिनी स्मिताले गरिन् लन्डनको विश्वविद्यालयबाट मास्टर्स पास

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालले स्नातकोत्तर अध्ययन पूरा गरेकी छन् । लन्डनको विश्वविद्यालयबाट इन्टरनेसनल मार्केटिङ म्यानेजमेन्टमा उनले उच्च अंकका साथ मास्टर्स पास गरेकी हुन् ।

उनी उच्च अध्ययनका लागि दुई वर्षअघि लन्डन गएकी थिइन् । त्यसअद्धि उनले ग्वार्कोस्थित केमएसी कलेजबाट बढाइ सकेकी हुन् । नेपालमा छँदा पढाइ र संगीतलाई एकसाथ अगाडि बढाइरहेकी स्मिताले लन्डनमा भने पढाइमै केन्द्रित थिइन् ।

छोरीले स्नातकोत्तर अध्ययन पूरा गरेकोमा आमा गंगा दाहालले सामाजिक सञ्जालबाट बधाई दिएकी छन् । डिस्टिङ्सन नम्बर ल्याएर छोरीले मास्टर्स डिग्री पूरा गरेको उनले लेखेकी छन् ।

प्रकाशित समय : १४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु