गृहपृष्ठ Tag: शव फेला
ट्युनिसियाको समुद्री किनारमा कम्तीमा २० अवैध आप्रबासीको शव फेला
ट्युनिसिया उत्तरी समुद्री किनारा नबेयलमा अवैध आप्रबासीहरुको शव प्राप्त भएको छ । शनिबार पनि थप आठ शव भेटिएको बताइएको छ । यो समेत गरी यस क्षेत्रमा कम्तीमा पनि २० ओटा शब भेटिएको यहाँको एक रेडियो स्टेशनले जनाएको छ । यहाँको...












