global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: एमसीसी

नेकपाद्वारा नेपालस्थित एमसीसी कार्यालय अगाडि प्रदर्शन
नेकपाद्वारा नेपालस्थित एमसीसी कार्यालय अगाडि प्रदर्शन

नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको विरोध गर्दै नेपालस्थित एमसीएको कार्यालय अगाडि प्रदर्शन गरेको छ ।  एमसीसी राष्ट्रघाती भएको भन्दै नेकपाले शान्तिबाटिकाबाट जुलुससहित कमलादी पुगेर एमसीसीको कार्यालय अघि प्रदर्शन गरेको हो ।  प्रदर्शनमा सहभागीहरुले एमसीसी चाहिँदैन, गो ब्याक एमसीसीलगायतका...

राष्ट्र र जनतालाई केन्द्रमा राखेर वैदेशिक सहायता स्वीकार गरिने
राष्ट्र र जनतालाई केन्द्रमा राखेर वैदेशिक सहायता स्वीकार गरिने

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल र नेपालीको हितका खातिर जुनसुकै मुलुकले प्रदान गर्ने सहयोग स्वीकार गरिने बताए । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आज आयोजना गरेको एक कार्यक्रममा उनले राष्ट्र र जनताको हित विपरीतका सहयोग आफ्नो पार्टीले...

एमसीसी राष्ट्रहितमा भएकै कारण पारित गरियाे : गृहमन्त्री खाँण
एमसीसी राष्ट्रहितमा भएकै कारण पारित गरियाे : गृहमन्त्री खाँण

एमसीसी राष्ट्रहितका लागि रहेकाले प्रस्ताव पारित गरेको गृहमन्त्री बालकृष्ण खाणले बताएका छन् । विद्युतीकरण, बाटो निर्माणका लागि एमसिसी प्रस्ताव पेश गरेको बताउँदै यसले देशमा विकास हुने उनले बताए । नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई...

‘व्याख्यात्मक घोषणा सहितको एमसीसी कार्यान्वयनमा नगए आन्दोलन हुन्छ’
‘व्याख्यात्मक घोषणा सहितको एमसीसी कार्यान्वयनमा नगए आन्दोलन हुन्छ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनी दिएका छन् । पार्टीको प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका प्रचण्डले सञ्चारकर्मीसँग उनले यस्ताे बताएका हुन् । यसका साथै उनले अमेरिकी...