गृहपृष्ठ Tag: सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति

सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा उच्च संयमता अपनाउन आग्रहगरेकि छन  उनले कुनै पनि प्रकारका अफवाह र उक्साहटपूर्ण अभिव्यक्ति नदिन सबैमा अनुरोधसमेत गरेको छन् । पूर्वराष्ट्रपति भण्डारीले आज प्रेस विज्ञप्ति जारी गरेर केही दिनयता सुम्सेरीलगायत देशका केही स्थानमा उत्पन्न...

सामाजिक सद्भाव कायम राख्न आग्रह
सामाजिक सद्भाव कायम राख्न आग्रह

भद्रपुर । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षा कायम राख्न आम नागरिक, राजनीतिक दल, सञ्चारकर्मी तथा सङ्घसंस्थालाई आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलद्वारा आज यहाँ जारी विज्ञप्तिमा जिल्लाको सद्भाव र...

सामाजिक सद्भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे सर्कुलर जारी
सामाजिक सद्भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे सर्कुलर जारी

काठमाडौं । गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लाहरूमा धार्मिक तथा सामाजिक सद्भाव खलबलाउने गरी भएका केही घटनाका सम्बन्धमा जिल्ला तहमा धार्मिक सहिष्णुता कायम राख्न भएका पहलकदमीसहितको प्रगतिलाई समेटेर पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई १०–बुँदे निर्देशनात्मक सर्कुलर जारी गरिएको...

सामाजिक सद्भाव कायम राख्न आयोगको सरकारलाई निर्देशन
सामाजिक सद्भाव कायम राख्न आयोगको सरकारलाई निर्देशन

राष्ट्रिय मानवअधिकार आयोगले साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक हिंसा भड्किन सक्ने सम्भावित घटनालाई रोकी सामाजिक सद्भाव कायम राख्न सरकारलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक हिंसा भड्किन...

सामाजिक सद्भाव कायम राख्न प्रशासनको आह्वान
सामाजिक सद्भाव कायम राख्न प्रशासनको आह्वान

जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा सामाजिक सद्भाव कायम गर्नका लागि सबैसँग आह्वान गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज सार्वजनिक अपिल गर्दै सामाजिक सद्भावमा खलल पु-याउने कुनै पनि खालको गतिविधि नगर्नका लागि आह्वान गरेका हुन । “एक...

सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति
सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति

बङ्गलादेशमा भड्किएको हिंसाको असर पर्न नदिन र सामाजिक सद्भाव कायम राख्न यहाँका सरोकार राख्ने पक्षहरुबीच सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार सर्वपक्षीय बैठक गरी विभिन्न धर्मका धर्मगुरु, राजनीतिक दलका प्रतिनिधि, स्थानीय र प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिलगायत बीच छलफल गरेको...