गृहपृष्ठ Tag: महिला अधिकार
४५ महिला अधिकारवादी संस्थाले गरे स्थापितलाई कारबाहीको माग
नेकपा (एमाले)ले काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाएका केशव स्थापित सर्वाधिक चर्चामा छन् । उनी आफ्नै अभिव्यक्तिका कारण चर्चामा आएका हुन् । उनको अभिव्यक्तिलाई लिएर ४५ वटा महिला अधिकारवादी संघ संगठनले कारबाही गर्न माग गरिसकेका छन् । सार्वजनिक कार्यक्रममै स्थापितले प्रश्नकर्ता युवतीलाई...














