गृहपृष्ठ Tag: प्रतिनिधिसभा सदस्य निर्वाचन
उपनिर्वाचन
चितवन–२ को उपनिर्वाचन वैशाख १० गते

निर्वाचन आयोगको आज बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी २०८० साल वैशाख १० गते आइतबारका दिन चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरबाट २ हजार ४ सय १२ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार ६२ वटा राजनीतिक दल र स्वतन्त्रबाट गरेर सोही संख्यामा उम्मेदवारी दर्ता भएको हो । निर्वाचन आयोगले...
बारा- १ बाट प्रतिनिधिसभा सदस्यमा एमालेबाट उम्मेदवारी दिएका अच्युत मैनालीले देशमा सुशासन कायम गर्न आगामी ४ मंसिरकाे निर्वाचनबाट एमालेलाई विजयी गराएर उसैकाे नेतृत्वकाे सरकार गठन हुनुपर्ने बताएका छन् । निजगढमा आइतवार आयोजित एमाले बारा-१ क्षेत्रीय कमिटीको बैठकमा मैनालीले यस्ताे बताएका...












