गृहपृष्ठ Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को कतार भ्रमण रद्द भएको छ । अति कम विकसित राष्ट्रहरूको पाँचौं सम्मेलनमा भाग लिन उनी आगामी शुक्रबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार भ्रमणमा जाने तय भएको थियो । सो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाह्रबुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्ति फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताएका छन् । आज दिउँसो कास्कीको लेखनाथमा नेकपा (माओवादी केन्द्र)...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सत्तासाझेदार प्रमुख दुई दलका शीर्ष नेताबीच बुधबार बिहान भेटवार्ता भएकाे हाे । बुधबार बिहान प्रधानमन्त्री प्रचण्ड छलफलका लागि अध्यक्ष ओलीको निवास बालकोट पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको...
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले तत्काल सत्ता समीकरण फरेबदल नहुने बताएका छन् । बिहीबार नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले गठबन्धन फेरबल नहुने बताएका हुन् । उनले बाहिर आएजस्तो राजनीतिक समीकरण फेरबदल नहुने बताए । उनले राष्ट्रिय स्वतन्त्र...
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी ओलीबीच आज बालुवाटारमा भेटवार्ता भएको छ । त्यसअघि प्रधानमन्त्री दाहालले राप्रपा अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसँग छलफल गरेका थिए । लिङ्देन निस्कनासाथ ओली बालुवाटार छिरेका थिए । सत्ता साझेदार दुवै पार्टीका कारण...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आमसञ्चारमाध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्ने बताएका छन् । नेपाल टेलिभिजनको ३८औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको विकास...
राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्हाल्ने गरी तोकेकी छन् । रवि लामिछानेले शुक्रबार पदबाट राजीनामा दिएकाले प्रधानमन्त्रीको सिफारिसमा गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता...
प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको सात दलको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्दै समर्थनसहित राष्ट्रपति निवास पुगेको थियो । आजै शपथको तयारी भए पनि समय अपुग...
अधिकांश दलहरूले संसदीय दलको नेता चयन गरिसक्दा नेकपा माओवादी केन्द्रमा भने प्रक्रिया नै सुरु भएको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले एक साताको म्याद तोकेर सरकार गठनको आह्वान गरिसक्दा पनि दलहरूले सरकार बनाउन हतार गरेको देखिँदैन । उल्टै सांसदहरूको शपथ अघि...
गोरखा क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मतदाता भेटघाटका क्रममा विकास र सम्वृद्धिका कैयौँ आश्वासन जनतालाई दिएका छन् । उम्मेदवारी दर्तापछि पटक–पटक गरेर सात दिनसम्म निर्वाचन क्षेत्रका मतदातासँग...













