nmb bank

गृहपृष्ठ Tag: तारकेश्वर नगरपालिका

तारकेश्वरद्वारा डेंगु नियन्त्रणलाई चार अभियान सञ्चालन
तारकेश्वरद्वारा डेंगु नियन्त्रणलाई चार अभियान सञ्चालन

काठमाडौँको तारकेश्वर नगरपालिकाले डेंगु नियन्त्रणका लागि एकैपटक चार अभियान सञ्चालन गरेको छ । नगरपालिकाभित्र दिनानुदिन डेंगु संक्रमितको संख्या बढेसँगै तारकेश्वरले वडास्तरमा विभिन्न कार्यक्रम बनाएर स्वास्थ्यकर्मीलाई परिचालन गरेको हो । नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले डेंगु नियन्त्रणका लागि नगरपालिकाले जनचेतना, लामखुट्टे नियन्त्रण,...

तारकेश्वर नगरपालिकामा आगामी पाँच वर्षभित्र चक्रपथ
तारकेश्वर नगरपालिकामा आगामी पाँच वर्षभित्र चक्रपथ

काठमाडौंको तारकेश्वर नगरपालिकामा आगामी पाँच वर्षभित्र चक्रपथ निर्माण गरी यातायात सेवा सहज रुपमा सञ्चालन गरिने भएको छ । काठमाडौँको उत्तर पश्चिम क्षेत्रमा रहेको तारकेश्वरले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै आगामी पाँच वर्षभित्र नगरपालिकाका सबै वडालाई समेट्ने गरी तारकेश्वर...

तारकेश्वर मेयरका सातै उम्मेदवार घरदैलोमा, पार्टीलाई जिताएरै छोड्ने अठोट
तारकेश्वर मेयरका सातै उम्मेदवार घरदैलोमा, पार्टीलाई जिताएरै छोड्ने अठोट

भुइँ तहको मानिने स्थानीय तहको निर्वाचन जतिजति नजिकिँदै छ, चुनावी मैदानमा होमिएका उम्मेदवारहरु उतिउति घरदैलो कार्यक्रमलाई तीव्रता दिन थालेका छन् । तारकेश्वर नगरपालिकाका सातै जना मेयरका उम्मेदवार जनताका बीचमा पुगेर मत मागिरहेका छन् । नेपाली काँग्रेसको तर्फबाट तारकेश्वर नगरपालिकाको मेयरमा...