global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: डा.बाबुराम भट्टराई

औपचारिक फुटतर्फ जसपा, सुरु भयाे बाबुरामपक्षीय बैठक
औपचारिक फुटतर्फ जसपा, सुरु भयाे बाबुरामपक्षीय बैठक

जनता समाजवादी पार्टी क्रमश: औपचारिक फुटतर्फ अघि बढेकाे छ । पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूपक्षीय भेला डाकेका छन् । केन्द्रीय समितिको साे बिस्तारित बैठक सुरु भएको छ । काठमाडौंको कोटेश्वरस्थित एक होटलमा बाबुराम समूहको बैठक सुरु भएको हो । यो बैठक...

नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई
नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम सकारात्मक भएको टिप्पणी गरेका छन् । मंगलबार सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संघीय संसद् भवनमा प्रतिक्रिया दिँदै भट्टराईले नीति तथा कार्यक्रममा सुधारको संकेत...

बाबुराम भट्टराईको गृह प्रदेशको स्थानीय तह नेतृत्वमा जसपा शून्य 
बाबुराम भट्टराईको गृह प्रदेशको स्थानीय तह नेतृत्वमा जसपा शून्य 

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको गृह प्रदेश गण्डकीमा उनको पार्टी शून्य भएको छ । ११ जिल्लाको कुनै पनि स्थानीय तहको नेतृत्वमा जसपाका उम्मेदवारहरू निर्वाचित भएनन् । अध्यक्ष भट्टराई आफैँ गृहजिल्ला गोरखामा भने पार्टीको तर्फबाट चुनावी ‘कमान्डर’...

भारतसँगको असमान व्यापार सम्बन्ध सच्याऔँ : बाबुराम भट्टराई 
भारतसँगको असमान व्यापार सम्बन्ध सच्याऔँ : बाबुराम भट्टराई 

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने बताएका छन् ।  प्रतिनिधिसभा बैठकमा बुधबारदेखि सुरु भएको आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी...