nmb bank

गृहपृष्ठ नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम सकारात्मक भएको टिप्पणी गरेका छन् ।

मंगलबार सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संघीय संसद् भवनमा प्रतिक्रिया दिँदै भट्टराईले नीति तथा कार्यक्रममा सुधारको संकेत गरिएको बताए । ‘आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखिएको छ । तर मेरो विचारमा सामान्य सुधारले पुग्दैन,’ उनले भने, ‘सुधारात्मक कुरा सकारात्मक छन् । तर पर्याप्त छैन ।’

प्रकाशित समय : ००:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु