गृहपृष्ठ Tag: रामचन्द्र पाैडेल

रामचन्द्रलाई भेटेका जगन्नाथले ‘चुनाव प्रचारमा जानुछ’ भन्दै देउवातिर नहेरी निस्किए
रामचन्द्रलाई भेटेका जगन्नाथले ‘चुनाव प्रचारमा जानुछ’ भन्दै देउवातिर नहेरी निस्किए

चितवनमा आज शिर्ष नेताहरुको लाइन छ । सत्ता गठबन्धनमा आवद्ध दलका शिर्ष नेता चितवनको भरतपुरमा छन् । गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरुलाई भोट माग्न र आजै आयोजित चुनावी सभालाई सम्बोधन गर्नका लागि नेताहरु चितवन पुगेका हुन् । चुनावीसभालाई सम्बोधन गर्न...