गृहपृष्ठ Tag: युएई जाने नेपाली कामदालाई सीम कार्ड दिने र बैंक खाता खोलिदिने
‘युएई जाने नेपाली कामदालाई सीम कार्ड दिने र बैंक खाता खोलिदिने’
विदेशमा जाने नेपाली कामदाहरूलाई लक्षित गर्दै अनमिलिटेड रेमिटले रेमिट्यान्स पठाउन मिल्ने सजिलो प्लेटफर्म ज्यापको विकास गरेको छ । वित्तीय क्षेत्रको डिजिटल रूपान्तरण गर्ने र वित्तीय समावेशीतामा जोड दिने उद्देश्यले अनलिमिटेड रेमिटले ज्याप विकास गरेको हो । प्रविधि विकास मात्रै नगरेर...












