गृहपृष्ठ Tag: #फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा पाँच जनाको मृत्यु
फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा पाँच जनाको मृत्यु
काठमाडौं । फिलिपिन्सको दक्षिणी टापु मिन्दानाओ क्षेत्रमा सोमबार बिहान शक्तिशाली ७.७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार जनरल सान्तोस सिटीका विपद् व्यवस्थापन प्रमुख अग्रिपिनो डासेराले...













