गृहपृष्ठ Tag: एशियन हाइड्रोपावर कम्पनी
एसियन हाइड्रोपावरको आइपीओ खुला, वैदेशिक रोजगारीमा रहेकाले कसरी दिने आवेदन ?

एशियन हाइड्रोपावरलाई केयर रेटिङमा नेपालले ‘केयरएनपी बीबी आईएस्’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले इलामको माईजोगमाई गाउँपालिका र ईलाम नगरपालिकाको जोगमाई खोलामा छ दशमलव दुई मेगावाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत् आयोजना निर्माण गरेको छ ।