गृहपृष्ठ Tag: ‘आइसीसी विश्वकप लिग-२’

नामिबियाविरुद्ध टस जितेकाे नेपालले फिल्डिङ रोज्यो

नामिबियाविरुद्ध टस जितेकाे नेपालले फिल्डिङ रोज्यो

नामिबियाले ३ खेल खेल्दा १ मा जित, १ मा हार र १ मा अंक बाँडेको छ । ७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २२ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ । नामिबिया भने २९ खेलमा ३५ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।