गृहपृष्ठ Tag: #अमेरिकी विदेशमन्त्री र इराकी प्रधानमन्त्रीबीच भेट
अमेरिकी विदेशमन्त्री र इराकी प्रधानमन्त्रीबीच भेट
मध्य पूर्वको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शुक्रबार बगदादमा इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीसँग भेट गरेको छ । विदेशमन्त्रीले इराकको सुरक्षा, स्थिरता र सार्वभौमसत्ताप्रति अमेरिकाको प्रतिबद्धतालाई जोड दिए । “इराकी प्रधानमन्त्री सुडानी र मैले सिरियाको पछिल्लो घटनाक्रमबारे छलफल गर्न...














