गृहपृष्ठ Tag: अतिक्रमित संरचना
अतिक्रमित संरचना हटाउन सुरु
रत्नराजमार्गको नेपालगञ्ज-कोहलपुर सडकखण्डको अतिक्रमित संरचना हटाउन सुरु भएको छ । डिभिजन कार्यालय नेपालगञ्जले कोहलपुर-जमुनाह सडकखण्डको १६ किलोमिटरमा दुवैतर्फ २५ मिटर अतिक्रमित क्षेत्र हटाउन सुरु गरेको कार्यालय प्रमुख होमबहादुर एसीले जानकारी दिए । उनका अनुसार, बिल्डअप एरियामा भने यसअघिकै निर्णयबमोजिम २१...