global ime bank Long Banner Ad

गृहपृष्ठ सुदूरपश्चिम

सुविधाभोगी बन्दै जनप्रतिनिधि
सुविधाभोगी बन्दै जनप्रतिनिधि

स्थानीय तहका जनप्रतिनिधि सेवामुखीभन्दा पनि सुविधाभोगी बन्दै गएका छन् । स्थानीय तहमा निर्वाचित भएको एक वर्ष पुग्नै लाग्दा स्थानीय बासिन्दाले जनप्रतिनिधिहरु सुविधाभोगी बन्दै गएको महसुस गरेका हुन् । डेढ दशकदेखि जनप्रतिनिधि नहुँदा विकास ठप्प भएको ठानेका स्थानीयले जनप्रतिनिधि आएपछि पनि...

प्रदेश ७ मा २५ अर्ब छ करोडको बजेट
प्रदेश ७ मा २५ अर्ब छ करोडको बजेट

प्रदेश नं. ७ को प्रदेशसभा बैठकमा प्रदेश सरकारले आव २०७५/०७६ का लागि २५ अर्ब छ करोड ५६ लाख १४ हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बजेट प्रस्तुत गरेका हुन्...

बैतडीमा बाँदर आतंकले नाघ्यो सीमा, कृषकले गुहारे सरकार
बैतडीमा बाँदर आतंकले नाघ्यो सीमा, कृषकले गुहारे सरकार

बाँदरले खाद्यबाली नष्ट गर्न थालेपछि बैतडीको दशरथचन्द नगरपालिकाका अधिकांश कृषकले बाली नै लगाउन छाडेका छन् । फलफूलमा यो नगरपालिका आत्मनिर्भर मानिन्छ । तर, बाँदर आतंक बढेपछि कृषकले लगाएको फलफूल पनि संरक्षण गर्न सकिरहेका छैनन् । फलफूल कुर्न बसेका कृषकमाथि नै...

प्रदेश ७ सरकारले २६ अर्बको बजेट ल्याउँदै
प्रदेश ७ सरकारले २६ अर्बको बजेट ल्याउँदै

प्रदेश ७ का आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराले सरकारले २६ अर्बसम्मको बजेट ल्याउन लागेको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार समाज (सेजन) र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा धनगढीमा आयोजित तालिम कार्यक्रममा मन्त्री बोहोराले संघीय सरकारले उपलब्ध गराएको...

परिवर्तनका लागि राजनीतिमा लागेँ : मिश्र
परिवर्तनका लागि राजनीतिमा लागेँ : मिश्र

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले देश परिवर्तनका लागि पत्रकारिता छाडेर राजनीतिमा लागेको बताएका छन् । आइतबार शुक्लाफाँटाको झलारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मिश्रले इमानको धरातलमा टेकेर देश बनाउन राजनीतिमा लागेको दावी गरे । ‘राजनीतिको माध्यमबाटै देशलाई रुपान्तरण गर्न सकिन्छ,’...

प्रदेश ७ को ५८ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक
प्रदेश ७ को ५८ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक

प्रदेश ७ को सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख मोहनराज मल्लले शनिवार बसेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश प्रमुख मल्लले प्रस्तुत गरेको नीति तथा कार्यक्रम ५८...

प्रदेश ७ का स्थानीय जनप्रतिनीधिकाे तलव बृद्धि
प्रदेश ७ का स्थानीय जनप्रतिनीधिकाे तलव बृद्धि

धनगढी- प्रदेश नं ७ को प्रदेशसभाको आजको बैठकमा स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ पारित गरिएको छ । प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले उक्त विधेयक छलफल तथा पारित गर्नका लागि बैठकमा...