global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ लुम्बिनी

लुम्बिनी प्रदेश सरकार मन्त्रालय सङ्ख्या घटाउने तयारीमा
लुम्बिनी प्रदेश सरकार मन्त्रालय सङ्ख्या घटाउने तयारीमा

लुम्बिनी . लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन १ गतेदेखि कार्यान्वयन हुनेगरी मन्त्रालय सङ्ख्या घटाउने तयारी सुरु गरिएको बताएको छ । प्रदेश विकास समस्या समाधान समितिको आजको बैठकमा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममा समावेश गरेर मन्त्रालय सङ्ख्या घटाउने प्रक्रिया...

रुपन्देही पर्यटकीय ‘हब’ बन्दै, होटल क्षेत्रमा उच्च लगानी
रुपन्देही पर्यटकीय ‘हब’ बन्दै, होटल क्षेत्रमा उच्च लगानी

सिद्धार्थनगर । होटल तथा पर्यटन पूर्वाधारमा बढ्दो लगानीसँगै रुपन्देही पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ । लुम्बिनी भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटकको प्रमुख बसाइस्थलका रूपमा रुपन्देही स्थापित बन्दै जाँदा स्तरीय होटल थपिने क्रम निरन्तर बढेको हो । भैरहवा–लुम्बिनी...

लुम्बिनीमा डिजी स्कुल अवार्ड : डिजिटल शिक्षामा नयाँ क्रान्ति ल्याउने सकिने
लुम्बिनीमा डिजी स्कुल अवार्ड : डिजिटल शिक्षामा नयाँ क्रान्ति ल्याउने सकिने

काठमाडौं । लुम्बिनी प्रदेशको बुटवलमा ‘डिजी स्कुल अवार्ड २०८२’ सम्पन्न भएको छ। डिजी स्कुल ग्लोबलको आयोजनामा तथा टेकपाइला इनोभेसनको सहकार्यमा सम्पन्न कार्यक्रममा उत्कृष्ट विद्यार्थी, शिक्षक तथा प्रविधिमैत्री शैक्षिक संस्थाहरूलाई सम्मान गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै डिजी ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले...

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगञ्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय पुनःसञ्चानलमा आउने भएको छ । भन्सार विभागका निर्देशक किशोर बर्तौलाले नेपालगञ्ज भन्सारअन्तर्गत रहेर नरैनापुर छोटी भन्सार सञ्चालनमा आउने जानकारी दिँदै भौतिक पूर्वाधार निर्माण र कर्मचारी व्यवस्थानको काम भइरहेको बताए ।...

सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिलाई सुशासन अभिलेखिकरण तथा लेखा व्यवस्थापन तालिम
सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिलाई सुशासन अभिलेखिकरण तथा लेखा व्यवस्थापन तालिम

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा रहेका सामुदायिक बन उपभोक्ता समूहका प्रतिनिधिहरुलाई सुशासन अभिलेखिकरण तथा लेखा व्यवस्थापन तालिम प्रदान गरिएको छ । डिभिजन वन कार्यालय बाँकेको सहयोगमा बास नेपालले सो तालिम प्रदान गरेको हो । नरैनापुरमा रहेका १७ वटा सामुदायिक बन...

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

  लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकको राम पराजुलीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको र जानुका पण्डितलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी तोकेको छ । स्वास्थ्य मन्त्री...

नेपालगञ्जमा हत्याको आरोपमा छ जना पक्राउ
नेपालगञ्जमा हत्याको आरोपमा छ जना पक्राउ

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–१२, बेलासपुरमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले आज छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–१ बस्ने १९ वर्षीय दीपेन्द्रराज गिरी, सोही स्थान निवासी २० वर्षीय बिबीएस कुँवर, सोही स्थानका १८ वर्षीय सुशील...

कार्यान्वयन गर्न सकिने योजना मात्रै समेट्न मुख्यमन्त्रीको निर्देशन
कार्यान्वयन गर्न सकिने योजना मात्रै समेट्न मुख्यमन्त्रीको निर्देशन

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा कार्यान्वयन गर्न नसकिने योजना तथा कार्यक्रम समावेश नगर्न निर्देशन दिएका छन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका ९देउखुरी०मा आज आयोजित प्रदेश मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको...

‘लुम्बिनीको माटो, समृद्धिको बाटो’ अभियान घोषणा
‘लुम्बिनीको माटो, समृद्धिको बाटो’ अभियान घोषणा

रूपन्देही । लुम्बिनी विश्व शान्ति मञ्चले २५७०औँ बुद्ध जयन्तीका अवसरमा ‘लुम्बिनीको माटो, समृद्धिको बाटो’ अभियान घोषणा गरेको छ । अभियानअन्तर्गत भैरहवा–लुम्बिनी क्षेत्रमा दुई हजार ५७० वटा बिरुवा रोप्ने कार्यक्रम रहेको मञ्चका संस्थापक तथा अध्यक्ष वासु गौतमले बताए । अभियानको घोषणा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै
लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण क्रमशः घट्दो अवस्थामा पुगेको छ । तरार्ईका जिल्लाको तुलनामा पहाडी जिल्लामा भने चैते धानखेती विस्तार भए पनि सन्तोषजनक छैन । तराईका जिल्लामा धानखेतीको विकल्पमा हिउँदे मकैखेती लगाउने, केही जिल्लामा चिनी...