global ime bank Long Banner Ad

गृहपृष्ठ वातावरण

बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै

काठमाडौँ । सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय र लगानीयोग्य बनाउने उद्देश्यका साथ प्राधिकरण स्थापना गर्न लागिएको स्पष्ट पारेको छ । आगामी आर्थिक वर्षको बजेटमा सो आयोजनालाई प्राधिकरण मोडलमा अगाडि बढाउने व्यवस्था गरिएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले...

वातावरण संरक्षण र आर्थिक समृद्धि एकअर्काका परिपूरक हुन् : मन्त्री चौधरी (भिडियो सहित)
वातावरण संरक्षण र आर्थिक समृद्धि एकअर्काका परिपूरक हुन् : मन्त्री चौधरी (भिडियो सहित)

काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल सरकारले आर्थिक समृद्धि र वातावरण संरक्षणलाई एकअर्काको प्रतिस्पर्धी नभई परिपूरकका रूपमा हेरेको बताएकी छन्। शुक्रबार विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले जलवायु परिवर्तन न्यूनीकरणलाई सरकारले राष्ट्रिय विकास योजनाको...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी ।महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता बढेको गर्मी छल्न धमाधम विद्यालय बन्द गर्दैछन् । पछिल्लोपटक गौशाला नगर कार्यपालिकाको कार्यालयले आजदेखि आउने सोमबारसम्म नगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । यसअघि बर्दिबास नगर कार्यपालिकाको कार्यालयले...

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ रयाली सम्पन्न
नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ रयाली सम्पन्न

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आफ्नो इतिहासमै पहिलो पटक ‘नाडा ग्रीन ड्राइभ २०२६’ ¥याली कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममार्फत वातावरणमैत्री यातायात र विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवद्र्धन गर्ने सन्देश दिइएको...

जिसस काभ्रेको आगामी नीति : जलवायु उत्थानशील र सुशासन
जिसस काभ्रेको आगामी नीति : जलवायु उत्थानशील र सुशासन

काभ्रेपलाञ्चोक । जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकले आफ्नो आगामी नीति तथा कार्यक्रममा ‘जलवायु परिवर्तन तथा जलवायु उत्थानशील अभियान’लाई प्राथमिकतामा राखेको छ । यसका लागि समितिले ‘जलवायु उत्थानशील, सुशासित र समन्वित काभ्रेपलाञ्चोक स् दिगो समृद्धितर्फको साझा अभियान’लाई आगामी आर्थिक वर्षको मूल...

उत्थानशीलतामा लगानी, समावेशी विपद् जोखिम न्यूनीकरण र पूर्वकार्यलाई सुदृढ गर्न आह्वान
उत्थानशीलतामा लगानी, समावेशी विपद् जोखिम न्यूनीकरण र पूर्वकार्यलाई सुदृढ गर्न आह्वान

काठमाडौँ । प्राकृतिक विपद्को उच्च जोखिममा रहेका दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सिकाइ आदानप्रदान, समावेशी विपद् जोखिम शासन प्रणाली र समुदाय–केन्द्रित उत्थानशीलता निर्माणका लागि व्यावहारिक नीति तथा लगानी सिफारिस अघि बढाउने साझा प्रतिबद्धता व्यक्त गरिएको छ । दुर्योग निवारण र विपद्...

वातावरणीय सङ्कटसँग जुध्न समष्टिगत प्रयास र ठोस कार्ययोजनाको खाँचो : राम प्रसाद चौधरी (भिडियो सहित)
वातावरणीय सङ्कटसँग जुध्न समष्टिगत प्रयास र ठोस कार्ययोजनाको खाँचो : राम प्रसाद चौधरी (भिडियो सहित)

काठमाडौं । वातावरण संरक्षणका मुद्दाहरू केवल नारा र भाषणमा सीमित हुँदा नेपाल ठुलो वातावरणीय सङ्कटतर्फ धकेलिएको अनुसन्धानकर्ता डा. राम प्रसाद चौधरी बताउँछन् । उनले वातावरण संरक्षणका लागि तत्काल समष्टिगत र ठोस कार्ययोजनाको आवश्यकता औँल्याएका छन्। नेपालको वातावरणीय क्षेत्रको वर्तमान अवस्था...

सगरमाथा क्षेत्रमा शव व्यवस्थापनमा खेलाची : कडा कानुन र नियमन जरूरी
सगरमाथा क्षेत्रमा शव व्यवस्थापनमा खेलाची : कडा कानुन र नियमन जरूरी

काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा सगरमाथालगायतका हिमाल आरोहणका क्रममा सात जना आरोही र पथप्रदर्शकको ज्यान गएको छ । यो आरोहण क्षेत्रमै ज्यान गएको तथ्यांक हो तर फर्किसकेका आरोही, पथप्रदर्शकको मृत्युको तथ्यांक आइसकेको छैन् । त्यसमध्ये दुई जना भारतीय...

वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले भनेका छन्, “विकास र वातावरण एकापसका परिपूरक हुन् भन्ने अवधारणाबमोजिम हामी सबैले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका...

वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ :  उपराष्ट्रपति
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ :  उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले वातावरणका लागि हानिकारक तत्त्वको प्रयोगलाई रोक्दै वातावरणमैत्री स्रोत, साधन र प्रविधिको उपयोगमा जोड दिनुपर्ने आवश्यकता औँल्याएका छन् । विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले वातावरण संरक्षण गर्नु सामूहिक जिम्मेवारी भएको र...