गृहपृष्ठ वातावरण
घोडाघोडी (कैलाली) । लम्कीचुहा नगरपालिका–१ भुरुवाकी धना बोहराको जीवन केही वर्षअघिसम्म सामान्य ग्रामीण महिलाको जस्तै थियो । उनको अधिकांश समय घरधन्दा, बालबच्चाको हेरचाहमा बित्थ्यो । श्रीमान्को एकल आम्दानीमा आश्रित परिवार आर्थिक रूपमा सङ्घर्षरत थियो । दैनिक आवश्यकता पूरा गर्न कठिन...
चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण जेठ १ बाट सुरु गरिएको छ । नवलपरासीको त्रिवेणीदेखि रौतहटसम्म बाघ गणना भएका क्षेत्रमा ४०० ट्रान्जीट बनाएर आहरा प्रजातिको सर्वेक्षण गरिन चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताए...
काठमाडौँ । आज विश्वभर पाँचौँ संस्करणको ‘हिट एक्शन डे२०२६’ मनाइँदै छ । अत्यधिक गर्मीको जोखिमबारे जनचेतना फैलाउने र गर्मीबाट सुरक्षित रहने उपायहरु साझा गर्ने उद्देश्यले यो दिवस मनाइन्छ । अन्तरराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्घ (आईएफआरसी)को आह्वानमा मनाइने यो दिवसको मुख्य...
काठमाडौँ । ‘वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकारः समावेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार’ भन्ने नारासहित सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल (फेकोफन) को ३१औँ स्थापना दिवस मनाइएको छ । आज यहाँ आयोजित स्थापना दिवस समारोहमा महासङ्घकी निवर्तमान अध्यक्ष तथा...













