global ime bank Long Banner Ad
सहायक प्रविधि समावेशीता र सहभागिता बढाउने महत्वपूर्ण माध्यम : चुडामणि ढुंगाना
सहायक प्रविधि समावेशीता र सहभागिता बढाउने महत्वपूर्ण माध्यम : चुडामणि ढुंगाना

काठमाडौं । सूचना प्रविधि विभागका निर्देशक चुडामणि ढुंगाना ले सहायक प्रविधि समावेशीता, सहभागिता र स्वतन्त्र जीवनयापनका लागि महत्वपूर्ण माध्यम भएको बताएका छन्। तेस्रो विश्व सहायक प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सहायक प्रविधि अपाङ्गता तथा फरक क्षमता भएका व्यक्तिहरूका...

सानिगाड हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन
सानिगाड हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’मार्फत आज आवेदन दिनुपर्नेछ। कम्पनीले जेठ १८ गतेदेखि प्रतिकित्ता...

ऊर्जा क्षेत्रका एजेन्डा सरकारी नीति तथा कार्यक्रममा समावेश हुन सफल : अध्यक्ष कार्की (भिडियो सहित)
ऊर्जा क्षेत्रका एजेन्डा सरकारी नीति तथा कार्यक्रममा समावेश हुन सफल : अध्यक्ष कार्की (भिडियो सहित)

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रका विभिन्न एजेन्डा सरकार र प्रमुख राजनीतिक दलहरूले स्वीकार गर्न थालेको बताएका छन् । बुधबार उर्जा क्षेत्रको विकासको लागि अबको इप्पान कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले संस्थाले उठाउँदै आएका...

बीस मेगावाटसम्मका आयोजना प्रदेश सरकारले गर्ने
बीस मेगावाटसम्मका आयोजना प्रदेश सरकारले गर्ने

काँक्रेविहार  ।  सङ्घ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आफँैले निर्माण गर्ने भएको छ । ‘कर्णालीको पानी–जनताको लगानी’ अभियानअन्तर्गत निर्माण हुने २० मेघावाटसम्मका जलविद्युत् आयोजना कर्णालीवासीकै सेयर लगानीबाट गर्ने प्रदेशका मुख्यमन्त्री यज्ञराज जोसीले जानकारी दिए...

जर्मन सहयोगमा धुलिखेलमा स्वास्थ्य, खानेपानी र सौर्य ऊर्जा परियोजना
जर्मन सहयोगमा धुलिखेलमा स्वास्थ्य, खानेपानी र सौर्य ऊर्जा परियोजना

काठमाडौं । नेपाल सरकार, धुलिखेल नगरपालिका, धुलिखेल अस्पताल, यहाँस्थित जर्मन दूतावास तथा जर्मन विकास सहकार्यका प्रतिनिधिले आज धुलिखेलमा स्वास्थ्य सेवा, सामुदायिक पूर्वाधार र नवीकरणीय ऊर्जा क्षेत्रसँग सम्बन्धित तीन महत्वपूर्ण परियोजनाको संयुक्त रूपमा शुभारम्भ गरेका छन् । कार्यक्रममा नेपालका लागि जर्मन...

विधान संशोधन र नेतृत्व चयनबारे छलफल गर्न आज इप्पानको विशेष भेला
विधान संशोधन र नेतृत्व चयनबारे छलफल गर्न आज इप्पानको विशेष भेला

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को संस्थागत सुदृढीकरण, नेतृत्व चयन प्रक्रिया तथा ऊर्जा क्षेत्रको विकासबारे छलफल गर्न मंगलबार विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ । ‘ऊर्जा क्षेत्रको विकासका लागि अबको इप्पान’ विषयक कार्यक्रम आज साँझ ४...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक

कास्की । विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग मङ्गलबार भेटवार्ता गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने, दुबई र पोखराबिच पर्यटन प्रवर्द्धनका सम्भावनाको खोजी गर्ने,...

माण्डु हाइड्रोपावरले घोषणा गर्‍यो १० प्रतिशत बोनस सेयर
माण्डु हाइड्रोपावरले घोषणा गर्‍यो १० प्रतिशत बोनस सेयर

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको जेठ १८ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम...