गृहपृष्ठ अर्थ समाचार

स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै

काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको व्यावसायिक सवारीसाधन निर्माता स्याक्म्यानका एक्स–५०००ई ६×४ विद्युतीय ट्र्याक्टर र एक्स–५०००ई ६×४ विद्युतीय डम्प ट्रक नेपाल भित्र्याउने भएको छ। यी दुई मोडलमार्फत नेपालको भारी तथा व्यावसायिक सवारीसाधन क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोग विस्तार गर्ने लक्ष्य...

एनएमबी बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य
एनएमबी बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं । एनएमबी बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बीच दिगो तथा जलवायु विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। साझेदारीअन्तर्गत नेपालमा दिगो वित्तीय विकासलाई थप प्रभावकारी बनाउन विज्ञानमा आधारित ज्ञान तथा समाधानलाई वित्तीय...

निप्पोन फर्मास्युटिकलले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने
निप्पोन फर्मास्युटिकलले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१२, बखरीमा रहेको निप्पोन फर्मास्युटिकल लिमिटेडले निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली तथा धितोपत्र निष्कासन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्थाअनुसार आवश्यक नियामकीय स्वीकृति प्राप्त...

होण्डाको चाडपर्व अफर : नयाँ कार किन्दा १० लाखसम्म छुट
होण्डाको चाडपर्व अफर : नयाँ कार किन्दा १० लाखसम्म छुट

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले नेपालीहरूको महान् चाड बडादशैं, तिहार तथा छठलाई लक्षित गर्दै ‘FESTIVE OFFER HONDA को सफर’ योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार योजनाअन्तर्गत होण्डाको नयाँ कार खरिद गर्दा ग्राहकले १०...

छुजुङ खोला जलविद्युत आयोजनामा माछापुच्छ्रेसहित ६ बैंकको ९ अर्ब ऋण जुट्यो
छुजुङ खोला जलविद्युत आयोजनामा माछापुच्छ्रेसहित ६ बैंकको ९ अर्ब ऋण जुट्यो

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलाशययुक्त (पीआरओआर) जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ। सांग्रिला ऊर्जा लिमिटेडले प्रवर्द्धन गरिरहेको आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा आधा दर्जन बैंक तथा वित्तीय संस्थाले ९ अर्ब रुपैयाँ ऋण...

हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबिच सम्झौता
हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबिच सम्झौता

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससीटी) बिच स्मार्टपे आईबीएफटी (अन्तरबैंक रकमान्तर) सेवा सञ्चालन तथा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। यस सम्झौतासँगै हिमालयन बैंक एससीटीको स्मार्टपे नेटवर्कमा आबद्ध भई स्मार्टपे आईबीएफटीमार्फत अन्तरबैंक रकम स्थानान्तरण सेवा सञ्चालन...

चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायात व्यवस्थापनका लागि अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिने भएको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज विज्ञप्ती जारी गरी चाडपर्वका समयमा सार्वजनिक यातायात व्यवस्थापनलाई सहज, सुरक्षित र व्यवस्थित...

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य
एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच दिगो तथा जलवायु विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस साझेदारीले नेपालमा हरित वित्त क्षेत्रलाई थप प्रभावकारी बनाउन विज्ञानमा आधारित ज्ञान र समाधानलाई वित्तीय अवसरसँग जोड्ने...

आज सुन र चाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
आज सुन र चाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो । शुक्रबार सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँमा...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४...