global ime bank Long Banner Ad

गृहपृष्ठ सांग्रिला बैंकको ‘सांग्रिला सेयर कर्जा योजना’ : अब दुई दिनमै ऋण

सांग्रिला बैंकको ‘सांग्रिला सेयर कर्जा योजना’ : अब दुई दिनमै ऋण

सांग्रिला बैंकको ‘सांग्रिला सेयर कर्जा योजना’ : अब दुई दिनमै ऋण

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरी ‘सांग्रिला सेयर कर्जा योजना’ सार्वजनिक गरेको छ । यस योजनामा ९.९९ प्रतिशत ब्याजदरमा सेयर खरीदअगाडि नै कर्जा सीमा प्रदान गरिने तथा आफूसँग भएको सेयर धितो राखेर पनि कर्जा लिन सकिनेछ ।

यस सेयर कर्जा योजनाअन्तर्गत ग्राहकले आफनो आवश्यकताअनुसार कर्जा सीमा थप/घट गर्न सक्नेछन् । नयाँ योजनाअनुसार ग्राहकले ऋण लिन आवश्यक प्रक्रिया पूरा गरेको खण्डमा अब बढीमा दुई दिन मात्र समय लाग्ने बैंकले  जनाएको छ ।

बैंकले हाल ९१ शाखा कार्यालय र ३० एटीएममार्फत ग्राहकहरूलाई सेवा दिँदै आएकाे छ ।

प्रकाशित समय : ००:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु